Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंककाे नगद लाभांश  शेयरधनीको बैंक खातामा, नपाउनेलाई यस्ताे आग्रह

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, १३ : ०७ मा प्रकाशित

लुम्बिनी विकास बैंककाे नगद लाभांश  शेयरधनीको बैंक खातामा, नपाउनेलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले हिजाे (बुधबार) बाट आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरू गरेकाे छ । बैंककाे पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित गरिएकाे १५ प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा पठाउन शुरू गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

5e201564642df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको