Like us!
Follow us!
Connect us!
Watch us!

थोरै लाभांश प्रस्ताव गर्दा सिभिल बैंकका शेयरधनीले के भने ? ( भिडियोसहित)

अर्थ संसार

आइतबार, ०६ पुस २०७६, १८ : ४१ मा प्रकाशित

थोरै लाभांश प्रस्ताव गर्दा सिभिल बैंकका शेयरधनीले के भने ? ( भिडियोसहित)

अर्थ संसार, काठमाडौं–  सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ । साधारणसभा आधा दर्जन भन्दा बढी शेयरधनीले आफ्नो विचार व्यक्त गरेका छन् ।  के के भने त ती शेयरधनीहरुले ?

हेरौं भिडियोमा

कर्मचारीलाई टार्गेट दिन पर्यो,रिजल्ट आएन–डमरु बल्लभ घिमिरे

 

सिभिल बैंकको एजिएमा शेयरधनी नरम बोल्नु रहस्यमय छ- रामचन्द्र पोखरेल

 

भोली नै लाभांश खातामा जाओस् - शिवप्रसाद पौडेले

 

माथिबाट होइन तलबाट मर्जर हुनुपर्यो -उद्धव प्रसाद घिमिरे

 

पार्टनर खोजी हालौं, अन्यथा राम्री केटी उम्केला -अमृत रेग्मी

 

सिभिल बैंकका शेयरधनी योज्ञेन्द्रनाथ भन्छन : बैंक पुग्दा कर्मचारी आफै गफ मस्त भए मलाई समय दिइएन

 

पौष लागिसक्यो बैंक मर्जरमा जाने नजाने टुङगो छैन-  बियसकुमार श्रेष्ठ

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको