Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको एजिएमा शेयरधनी नरम बोल्नु रहस्यमय छ–रामचन्द्र पोखरेल (भिडियोसहित)

आइतबार, ०६ पुस २०७६, १७ : ४५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  सिभिल बैंक लिमिटेडको साधारणसभामा बोल्ने धेरैजसो शेयरधनी नरम भएपछि  कर्मचारी संचयकोषका प्रतिनिधित्व गर्ने शेयरधनी रामचन्द्र पोखरेलले प्रश्न उठाएका छन् । 

अरु कम्पनीले सिभिल बैंकको भन्दा पनि बढी लाभांश दिदाँ कडा शव्द गर्ने शेयरधनी सिभिल बैंकले थोरै लाभांश दिदाँ पनि नरम छन् शेयरधनी पोखरेलले भने– ‘यस बैंकको सिइओ, कम्पनी सचिव र संचालक समितिको अध्यक्षको अनुहार  हेर्न वित्तीकै कडा बोल्न मन  लाग्दैन । ’ 

सिभिल बैंक आजको दिनसम्म आइपुग्न दिनमा आइपुग्न कर्मचारी संचय कोषको ठूलो भूमिका  रहेको  पोखरेलले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको