Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओको भाउमा सिभिल बैंकको २० लाख कित्ता संस्थापक शेयर बिक्री खुल्ला

अर्थ संसार

मंगलबार, २४ मंसिर २०७६, ०७ : ५२ मा प्रकाशित

आइपिओको भाउमा सिभिल बैंकको २० लाख कित्ता संस्थापक शेयर बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं- सिभिल बैंक लिमिटेडको संस्थापक समूहको शेयर (आज) मंगलबारदेखि बिक्री खुल्ला भएको छ ।

बैंकको संस्थापक समूहको प्रति शेयर रु १०० अंकित दरको जम्मा २० लाख ३० हजार ५९ कित्ता शेयर बिक्री खुल्ला भएको हो ।

लगानीकर्ता शिव प्रसाद पौडेलको प्रभु बैंकलाई प्रश्न ?(भिडियोसहित)

इच्छुक लगानीकर्ताले पुष ८ गतेभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा , काठमाडौं आइपुग्ने आवेदन दिन सक्नेछन् । शेयर खरिदको लागि न्यूनतम १० हजार कित्ता लागि आवेदन दिनुपर्नेछ ।
 

5deefe6e49c0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको