Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनिट्रान्सफर र NS Cashpoint/LuluExchange को Scratch and win Promotion मा टि.भी उपहार

मिलन खड्का

आइतबार, ०३ कार्तिक २०७६, १७ : ०३ मा प्रकाशित

सिटी एक्सप्रेस मनिट्रान्सफर र NS Cashpoint/LuluExchange को Scratch and win Promotion मा टि.भी उपहार

अर्थ संसार, काठमाडौं– सिटी एक्सप्रेस मनिट्रान्सफर र NS Cashpoint/LuluExchange मलेशियाको संयुक्त पहलमा Scratch and win Promotion  अगस्ट १०,२०१९ देखि सुरु भएको थियो । यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुनेछजस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । र सो कुपनमार्फत ग्राहकहरुले ब्याग ,वालेट किरिङ्ग ,कार्ड होल्डर ,मोवाइल ,साईकल र टिभी उपहारहरु जित्न सकिन्छ । 

सोहीप्रमोसन मार्फत नरेश थकुल्लाज्युले ३२’’को टिभी उपहार जित्नु भएको छ । थकुल्लाले एन् एस्क्यास पोइन्टको Port Klang ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाउनु भएको थियो । यस्तै बिभिन्न उपहारहरु जित्नको लागिएन् एस् क्यास पोइन्टको शाखामार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।

सिटी एक्सप्रेसले  रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको