Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले घोषणा गर्यो बम्पर लाभांस

अर्थ संसार

मंगलबार, ३१ भदौ २०७६, ११ : ३१ मा प्रकाशित

सिद्धार्थ बैंकले घोषणा गर्यो बम्पर लाभांस

अर्थ संसार, काठमाडौं–  सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफबाट आफ्नो शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने भएको छ । 

सोमबार बसेको संचाल समितिको बैठकले  बोन शेयर १० प्रतिशत र नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत) गरी १५.२६ प्रतिशत गरी जम्मा २५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

5d807581765ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको