Like us!
Follow us!
Connect us!
Watch us!

४ वटा शेयर फोरमले मागे प्रधामनत्रीको टाइम, हल्लाकोपछि नलागी शेयर कारोबार गर्न आग्रह

अर्थ संसार

बुधबार, ०१ असोज २०७६, १० : १२ मा प्रकाशित

४ वटा शेयर फोरमले मागे प्रधामनत्रीको टाइम, हल्लाकोपछि नलागी शेयर कारोबार गर्न आग्रह

अर्थ संसार, काठमाडौं –  शेयर बजारको समस्यालाई समधानको लागि अनुरोध गर्न ४ वटा शेयर फोरमले प्रधानमन्त्री केपी ओलीसँग  समय माग गरेका छन् । 

पछिल्लो समय शेयरबजारको ओरालो यात्राले शेयर लगानीकर्ता हजारबाट सयमा झरीसकेको अवस्थामा  नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल,  शेयर लगानीकर्ता दबाब समूह र नेपाल पूँजीबजार संघले प्रधानमन्त्रीको टाइमको लागि आह्वान गरेका हुन् ।

आमलगाीकर्ताको विश्वास अक्षुष्ण राख्न र भविष्यमा पनि बढी भन्दा बढी सर्वसाधारणलाई पुँजीबजारमा पुँजीबजारमा ल्याई विश्कृय रहेको पुँजीलाई संकलन गरी विकास निर्माण कार्यमा परिचालन गर्र्ने बातावरण मिलाउन जोडदार माग गरेका छन् ।

5d809b592bade.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको