Like us!
Follow us!
Connect us!
Watch us!

शिखरदीप सहकारीले माग्यो १५ कर्मचारी

सोमबार, २४ माघ २०७३, १३ : ०३ मा प्रकाशित

शिखरदीप सहकारीले माग्यो १५ कर्मचारी

अर्थसंसार
काठमाडौँ – भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदीप बहुउद्देश्यीय सहकारी संस्थाले १५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ । सहकारीले मंगलबजार, कीर्तिपुर र बागबजारको सदस्य सेवा केन्द्रहरुको लागि ती बजार प्रतिनिधि माग गरेको हो ।

इच्छुक व्यक्तिले १५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण र हालसालै खिचेको फोटोसहित कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् ।

यो पनि हेर्नुहोस्

सहकारीले माग्यो ११ जना कर्मचारी [विज्ञापनसहित] 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको