Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीले माग्यो ११ जना कर्मचारी [विज्ञापनसहित]

सोमबार, २४ माघ २०७३, १२ : ०३ मा प्रकाशित

सहकारीले माग्यो ११ जना कर्मचारी [विज्ञापनसहित]

अर्थसंसार

काठमाडौँ –बालाजुस्थित जय श्री माता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । सहकारीले २ जना सुपरभाईजर माग गरेको छ । 

यस्तै सहकारीले स्नातक गरेका २ जना कार्यालय सहायकको लागि पनि  निवेदन खुल्ला गरेको छ । यस्तैगरी संस्थाले एसएलसी वा प्रवेशिका तह उतिर्ण ७ जना बजार प्रतिनिधी मागेको छ । 

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सहकारीको फोन ४३५२३६६/४३५३८६७ मा सम्पर्क गर्न सक्नेछन् । 

589818180c3c6.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको