Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको बोनस शेयरपछि मूल्य समायोजन

मंगलबार, १० बैशाख २०७६, ११ : ४४ मा प्रकाशित

सिभिल बैंकको बोनस शेयरपछि  मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  सिभिल बैंक लिमिटेडको बोनस शेयरपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मूल्य समायोजन गरेको छ

। नेप्सेले बैंकको १०.२५ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको हो । बोनसपछि प्रतिकित्ता शेयर मूल्य १ सय ५५ रुपैयाँ १० पैसा  हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

जसको ओषध आधारभूत मूल्य प्रतिकित्ता १ सय ८३ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

5cbead1405cff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको