Like us!
Follow us!
Connect us!
Watch us!

भरपुर याक्सन र एडभेनचरले भरिपूर्ण छ Game of Thrones को ट्रेलर ( ट्रेलर सहित )

विहीबार, २३ फागुन २०७५, २१ : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– टिभी च्यानल एचबीओ को मसुर ड्रामा सीरीज गेम अफ थ्रोन्स सधैं जस्तै  नै चर्चामा छ । अहिले सम्म यो सिरिजको ७ सिजन प्रसारित भईसकेको छ , सबै सिजनलाई दर्शकले एकदमै मन पराएका छन ।अब गेम अफ थ्रोन्सको अन्तिम सिजनको ट्रेलर सार्वजनिक गरिएको छ , फ्यानले लामो पर्खाइ गरेका थिए यसको लागि ।

 ट्रेलरको सुरुवातमा  आर्या स्टार्क तनाव हुँदै कसै सँग कुरा गर्दै गरेको देखिन्छ, स्टार्कको  विंटरफेलमा  ड्रैगन आही सकेका छन ,व्हाइट वॉकर्स सँग यो पाली डर लाग्दो लडाईं हुँदै छ , ट्रेलरमा  स्टार्क सिस्टर, जॉन स्नो, जेमी लैनिस्टर र  डेनेरिस टारगेरियनको ड्रैगन्स लड़ाई को लागि  तैयार हुँदै गरेको जस्तो देखिन्छ । 

हेर्नुस् ट्रेलर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको