Like us!
Follow us!
Connect us!
Watch us!

जिउँदो मान्छेलाई मरेको भनेर छाप्ने नेपाल समाचारपत्रसँग प्रेस काउन्सिलले माग्यो स्पष्टीकरण

बुधबार, २७ पुस २०७३, १४ : ३९ मा प्रकाशित

जिउँदो मान्छेलाई मरेको भनेर छाप्ने नेपाल समाचारपत्रसँग प्रेस काउन्सिलले माग्यो स्पष्टीकरण

अर्थ संसार
काठमाडौँ–प्रेस काउन्सिलले जिउँदो ब्यक्तिलाई मरेको भनेर छाप्ने नेपाल समाचारपत्र दैनिकसँग स्पष्टीकरण माग गरेको छ । नेपाल समाचारपत्र दैनिकले पुस १५ गतेको अङ्कमा ‘रहेनन् साहित्यकार दीक्षित’ शीर्षकको समाचारमा परलोक भएका कमलमणी दीक्षितको फोटोको सट्टा जीवितै रहेका वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणी दीक्षितको फोटो राखेर समाचार पकाशन गरेको थियो ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी पत्रमा उक्त समाचारबाट पत्रकार आचारसंहिताको गम्भीर रूपमा उल्लङ्घन भएको ठहर गरिएको छ ।काउन्सिलले यसबारे हुन गएको त्रुटीमा अविलम्व क्षमायाचना प्रकाशिन गर्न पत्रिकालाई निर्देशन दिएको छ ।  यस्तो गम्भीर त्रुटी हुनाको स्पष्टीकरण ७  दिनभित्र पेश गर्न जानकारी गराइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

मेगा बैंकमा एकैपटक १२३ जनालाई रोजगारीको अवसर

पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली हटाइए, योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलले पाए नयाँ नियुक्ती

नेपाल लाइफको एफपिओ आजदेखि, कहाँकहाँ गर्न सकिन्छ आवेदन ?

सहयोगी विकास बैंको समायोजित मूल्य ३२४ रुपैयाँ

आस्बा प्रणालीमा आफूहरुलाई पनि सामेल गर्न ग वर्गका वित्तीय संस्थाहरुको माग

नाचेको भिडियो खिचेर १ लाख जित्ने अबसर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको