शनिबार, ०८ माघ २०७३, १६ : २९
सहयोगी विकास बैंकको समायोजित मूल्य ३२४ रुपैयाँ
बुधबार, २७ पुष २०७३

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सहयोगी विकास बैंकको २२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । सहयोगीको औसत ३ सय ३० रुपैयाँलाई आधार मूल्य मानेर ३ सय २४ रुपैयाँ समायोजन मूल्य तोकेको हो ।  
 

यो पनि पढ्नुहोस्

नेपाल लाइफको एफपिओ आजदेखि, कहाँकहाँ गर्न सकिन्छ आवेदन ?

आस्बा प्रणालीमा आफूहरुलाई पनि सामेल गर्न ग वर्गका वित्तीय संस्थाहरुको माग

© Arthasansar.com 2016, All Rights Reserved