Like us!
Follow us!
Connect us!
Watch us!

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

आइतबार, २४ पुस २०७३, १३ : ५५ मा प्रकाशित

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

अर्थ संसार

काठमाडौं–अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ ।

जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । सेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।

चुक्ता पुँजी भन्नाले कम्पनीद्वारा जारी गरिएको, सेयरधनीहरुले कबोल गरेको पुँजी मध्ये सम्बन्धित सेयरधनीहरुबाट चुक्ता गरिएको कुल पुँजी भन्ने बुझिन्छ । उदाहरणको लागि एक सय रुपैयाँ प्रति सेयरका दरले जारी गरिएको सेयरमा सेयरधनीहरुबाट प्रतिसेययर ५० रुपैयाँ मात्र तिरेको भएमा ५० रुपैयाँ प्रति सेयर चुक्ता मूल्य हुन्छ ।

स्रोतः नेप्से

यो पनि पढ्नुहोस्

सेयर वा बेचेको रकम समयमै प्राप्त नभए के गर्ने ?

नेप्सेले गर्यो बुल्स रेस, कसको पोल्टामा गयो पुरस्कार ?

बंगुरको मासु कसरी पकाउने ?

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले गर्यो सम्मा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको