Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले गर्यो सम्मान

आइतबार, २४ पुस २०७३, ११ : २४ मा प्रकाशित

नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले गर्यो सम्मान

अर्थ संसार
काठमाडौं– नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले सिन्धुली जन्मथलो भएर विभिनन निकायमा नेतृत्व गर्न पुगेका विभिन्न ब्यक्तिलाई सम्मान गरेको छ । मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सामुदायिक रेडियो प्रसारक संघको ३ नम्बर प्रदेश संयोजकमा नव निर्वाचित निर्वाचित रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरेलाई सम्मान गरे ।

घिमिरे शुक्रबार राति भएको संघको निर्वाचनबाट निर्वाचित भएका थिए  । यसै गरी सोही अबसरमा नेपाल निजामती कर्मचारी संगठन अध्यक्षमा निर्वाचित केदारप्रसाद देवकोटा, सदस्यमा निर्वाचित केदारकुमार अधिकारी र ईश्वरी प्याकुरेललाई सम्मान गरिएको थियो । 

यो पनि पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको