Like us!
Follow us!
Connect us!
Watch us!

टाई १० सेकण्डमा कसरी लगाउने ? हेर्नुहोस् सिक्नुहोस्

बुधबार, २० पुस २०७३, १५ : १७ मा प्रकाशित

अर्थसंसार
काठमाडौँ – बजारमा विभिन्न थरिका टाईहरु पाईन्छन् । विशेषगरी टाई कोट र पेन्टमा लगाउने गरिन्छ । आधुनिक कार्यालय तथा बैंकहरुमा टाई अनिबार्य जस्तै भइसकेको छ । विभिन्न सभा समारोह तथा शुभ कार्यमा यसको प्रयोग झन बढेको छ । कतिपयले यसलाई इज्जत धान्ने साधनका रुपमा समेत लिन्छन् ।  स्कुले केटाकेटीले समेत टाई लगाउने गर्छन् । 

राम्रोसँग टाई लगाउन नजान्दा त्यसले कपडालाई नै नराम्रो देखाईदिन्छ । टाई बनाएर राख्दा लगाउन सजिलो हुन्छ । कपडा अनुसार टाईको सेट मिलाएर लगाउँदा राम्रो देखिन्छ । टाई बनाउने विभिन्न तरिकाहरु रहेका छन् । छिटो र राम्रोसागटाई लगाउने तरिका यो भिडियो हेरेर सिक्न सकिन्छ । 

यो पनि पढ्नुहोस्

बैंक अफ काठमान्डु लुम्बिनीले प्रिमियममा ६२ लाख कित्ता एफपिओ निष्कासन गर्दै

ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा

एक्विजिसनमा गएको कसमसको कारोबार रोक्का

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस

न्यूरोड मोबाइल महोत्सवमा १७ हजार स्मार्टफोन बिके

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको