Like us!
Follow us!
Connect us!
Watch us!

मेरो मायामा मल्लिकासँग सन्तोषको रोमान्स (भिडियोसहित)

शुक्रबार, १५ पुस २०७३, १५ : १५ मा प्रकाशित

अर्थ संसार

काठमाडौं–लामो समयको अन्तरालपछि सांगीतिक क्षेत्रमा फेरि उदाएको नक्षत्र ७३ ब्याण्डको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो माया’ बोलको गीतमा कलाकार सन्तोष तामाङको साथमा मोडल मल्लिका चौंलागाँई देखा परेकी छिन् ।

नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिaर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक गोविन्द राईको  मेरो माया बोलको गीत श्रोता तथा दर्शक माझ आएको  हो । गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् ।रोहन नेपालीद्धारा निर्देशित भिडियोलाई  मिलन शंकरले छायाङ्कन गरेका हुन् । भिडियोको सम्पादन अनुप पौडेलले गरेका हुन् । 

यो पनि पढ्नुहोस्

३ सय ६५ दिन नै खुल्ने बैँक

फुटवेयर विजनेश एक्स्पो सुरु

मलाई अरू कसैका पतिको आवश्यकता छैन

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको