Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोला हाइड्रोको महाप्रबन्धकमा सुधीर गिरी नियुक्त

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १० : १३ मा प्रकाशित

माथिल्लो मैलुङ खोला हाइड्रोको महाप्रबन्धकमा सुधीर गिरी नियुक्त

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको महाप्रबन्धकमा सुधीर गिरी नियुक्त भएका छन् ।

कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई महाप्रबन्धकमा र्नियुक्त गर्ने निर्णय गरेको हो । वैशाख १६ गतेदेखि लागू हुने गरी उनी आगामी दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक नियुक्त भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको