Like us!
Follow us!
Connect us!
Watch us!

सुन तोलामै १४ सयले महङ्गियो, चाँदी पनि २० रुपैयाँले बढ्यो

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १० : ५३ मा प्रकाशित

सुन तोलामै १४ सयले महङ्गियो, चाँदी पनि २० रुपैयाँले बढ्यो

सुनचाँदीको मूल्यमा आज शुक्रबार वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला १४ सय रुपैयाँले बढ्दा चाँदी पनि २० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको