Like us!
Follow us!
Connect us!
Watch us!

अपरान्ह चार बजे मन्त्रीपरिषद् बैठक बस्दै

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १४ : ४४ मा प्रकाशित

अपरान्ह चार बजे मन्त्रीपरिषद् बैठक बस्दै

बिहीबार अपरान्ह चार बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा नियमित ढङ्गको बैठक बस्न लागेको हो । बैठकमा सरकारको नियमित कामकारबाही सम्बन्धि निर्णयहरू हुने जनाइएको छ । विदेश भ्रमणमा रहेका कारण अर्थमन्त्री वर्षमान पुन भने बैठकमा सहभागी हुनेछैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको