Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको सिइओमा मुकेश दाहाल

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १० : ३८ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको सिइओमा मुकेश दाहाल

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मुकेश दाहाल नियुक्त भएका छन् ।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मुकेश दाहाललाई दुई वर्षका लागि सिइओमा नियुक्त गरेको हो । दाहालको पहिलो कार्यकाल २०८१ वैशाख ४ गतेदेखि २०८३ वैशाख ३ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको