Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको मूल्य बढ्यो, कति पुग्यो ? हेर्नुहोस्

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १० : ४७ मा प्रकाशित

आज सुनको मूल्य बढ्यो, कति पुग्यो ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं- सोमबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला  ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला आज तोलामा ४ सयले बढेर ९६ हजार ९ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको