Like us!
Follow us!
Connect us!
Watch us!

संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाऔँ : सूचना आयोग

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १२ : ०७ मा प्रकाशित

संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाऔँ : सूचना आयोग

अर्थ संसार, काठमाडौं – राष्ट्रिय सूचना आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई काेराेनाबाट संक्रमित तथा मृत्यु भएका व्यक्तिकाे स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन निर्देशन दिएको छ ।

आयोगले मन्त्रालयले जारी गरेको सूचनाका कारण कतिपय अवस्थामा भ्रम सिर्जना गरेको बताउँदै यस्ता सूचनाले मानिसहरूमा अलमल, दुविधा र त्रास सिर्जना हुने जनाएकाे छ । 

राष्ट्रिय सूचना आयोगले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको