Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप २ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५९ पुग्यो

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १४ : ५४ मा प्रकाशित

नेपालमा थप २ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५९ पुग्यो

अर्थ संसार, काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुगेकाे छ । 

शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको