Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको स्वतन्त्र संचालकमा भीमानन्द ढुंगाना

आइतबार, ३१ असार २०७५, १२ : ४२ मा प्रकाशित

सिभिल बैंकको स्वतन्त्र संचालकमा भीमानन्द ढुंगाना

अर्थ संसार, काठमाडौं–  सिभिल बैंक लिमिटेडको स्वतन्त्र संचालकमा भिमानन्द ढुंगानालाई नियुक्त गरिएको छ ।

साउन २९ गते बसको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको