Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकको २०.६० प्रतिशत बोनश पारित

मंगलबार, १२ पुस २०७३, ११ : २१ मा प्रकाशित

गण्डकी विकास बैंकको २०.६० प्रतिशत बोनश पारित

अर्थ संसार
काठमाडौं– गण्डकी विकास बैंकको सोमबार सम्पन्न तेह्रौं बार्षिक साधारण सभाले शेयरधनिहरुलाई २०.६० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सभाले उक्त प्रस्ताव सर्व सम्मतिले पारित गरेको हो । सोही सभाले बैंकको जारी तथा चुक्ता पुँजि बृद्धी गरी प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्तावसमेत पारीत गरेको छ । बोनस सेयरपछि बैंकको कुल चुक्ता पुँजी ४ करोड ३९ लाख ५६ हजार २ सय रुपैया पुग्नेछ ।

सभाले विद्यमान संस्थापक र सर्वसाधरण शेयरधनिको शेयर अनुपात परिर्वतन गरी ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको यस बैंकको फेवा विकास बैंकसँग मर्जरको अन्तिम तयारीमा छ । 

यो पनि पढ्नुहोस्

खानलाई काम गर्नैपर्यो, बुढेसकालमा कसैले हेर्दैनन्

सेञ्चुरी बैंकलाई धितोपत्र दरखास्त संकलन अनुमति

हलमा शुक्रबारदेखि ‘समर्पण’ {फोटो–भिडियोसहित}

भूकम्पपीडितलाई थप एक लाख नदिन दाताको दबाब

घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको