Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकलाई धितोपत्र दरखास्त संकलन अनुमति

मंगलबार, १२ पुस २०७३, १० : ३७ मा प्रकाशित

सेञ्चुरी बैंकलाई धितोपत्र दरखास्त संकलन अनुमति

अर्थ संसार
काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य (आस्बा) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सेञ्चुरी बैंकले धितोपत्र निष्कासन हुंदा लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । यस्तो प्रणाली माघ १ गते देखि लागू हुनेछ ।  

 यस बैंकले ३१ वटा शाखा, २९ वटा एटिएम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको