Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ

मंगलबार, ०५ असार २०७५, ०७ : ५२ मा प्रकाशित

नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ

अर्थ संसार, काठमाडौं- धितोपत्र बजारमा सुरु भएको अनलाईन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पुर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो ।

हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाईन कारोवार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ ।

नेप्सेले एक महिनामा चुक्ता पुँजी बरावरको लगानी गरी पुर्वाधार तयार गर्न भनेपछि धितोपत्र दालाल कम्पनी भने अन्योलनमा छन् ।, आजकोकारोवार दैनिकमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको