Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप अपटेडः रुस VS साउदी अरेबिया, रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल

विहीबार, ३१ जेठ २०७५, २१ : ३० मा प्रकाशित

विश्वकप अपटेडः रुस VS  साउदी अरेबिया, रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल

अर्थ संसार, काठमाडौं – विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व २ गोल गरेको छ ।  खेलको ४३ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो गोल गरेका हुन् ।

रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए  ।

बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको