आइतबार, ०९ बैशाख २०७५, १० : ३५
मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर
सोमबार, ०३ बैशाख २०७५

अर्थ संसार, काठमाडौं मुक्तिनाथ विकास बैंक लिमिमेटको नायव प्रमुख कार्यकारी अधिकृतमा  तारा मानन्धरले पदबहाली गर्नु गराएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गर्नु भएका मानन्धर आइतबारदेखि पदबहाली गर्नु भएको हो । मानन्धरले विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनु भएको थियो । उहाँको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।  

 

© Arthasansar.com 2016, All Rights Reserved