Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर

सोमबार, ०३ बैशाख २०७५, ०७ : १५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको  नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर

अर्थ संसार, काठमाडौं मुक्तिनाथ विकास बैंक लिमिमेटको नायव प्रमुख कार्यकारी अधिकृतमा  तारा मानन्धरले पदबहाली गर्नु गराएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गर्नु भएका मानन्धर आइतबारदेखि पदबहाली गर्नु भएको हो । मानन्धरले विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनु भएको थियो । उहाँको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको