Like us!
Follow us!
Connect us!
Watch us!

श्रृंखला भइन् मिस नेपाल २०१८ (फोटोफिचर )

विहीबार, २९ चैत्र २०७४, ०८ : ४१ मा प्रकाशित

श्रृंखला भइन् मिस नेपाल २०१८ (फोटोफिचर )

अर्थ संसार, काठमाडौँ — मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।

हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए।

5acee53c8e32b.jpg 5acee53ceb293.jpg 5acee53e44ac6.jpg 5acee53f927a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको