Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको बोनस सेयर सूचिकृत

शुक्रबार, ०९ चैत्र २०७४, ११ : ४२ मा प्रकाशित

जनता बैंकको बोनस सेयर सूचिकृत

र्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडको बोनस सेयर (आज) शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

नेप्सेका अनुसार बैंकको १, ००,७०, ९१९.३५ कित्ता बोनस सेयर सूचिृकत भएको हो । नयाँ निक्षप खाता ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको यस   बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

5ab49905bef2f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको