Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता सेयर सूचिकृत

विहीबार, ०८ चैत्र २०७४, १२ : १५ मा प्रकाशित

आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ६ लाख कित्ता सेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिकृत भएको छ । 

आरम्भ माइक्रोफाइनान्सले गत फागुन यही १५ गतेदेखि २१ गतेसम्म साधारण सेयर (आइपिओ) जारी रको थियो । उक्त आइपिओ २ दिनमै बाँडफाँट गरेको थियो ।

5ab34f6c70a6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको