Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाईफले हकप्रद निश्कासन गर्ने, बुक क्लोज कहिले ?

आइतबार, ०६ फागुन २०७४, १२ : २८ मा प्रकाशित

प्राइम लाईफले हकप्रद निश्कासन गर्ने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गतेदेखि शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । यसर्थ कम्पनीको १६० प्रतिशत हकप्रद प्राप्त गर्नका लागि फागुन १६ गतेसम्म शेयर खरिद गर्नुपर्ने हुन्छ ।

 धितोपत्र बोर्डले माघ २८ गते हकप्रद निश्कासन अनुमति प्रदान गरेको थियो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

5a89216333669.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको