Like us!
Follow us!
Connect us!
Watch us!

बाआमाका नाममा रु एक लाख अक्षयकोष

आइतबार, २८ माघ २०७४, १२ : ३८ मा प्रकाशित

बाआमाका नाममा रु एक लाख अक्षयकोष


अर्थ संसार, म्याग्दी– रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रअ तोरणबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभयो ।

कोषबाट प्राप्त ब्याजबाट विद्यालयमा पढ्ने जेहन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति वितरण गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको