Like us!
Follow us!
Connect us!
Watch us!

सरकार जागिर खाने हो ? नेपाली सेनाले माग्यो १ हजार ८ सय भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

सोमबार, २२ माघ २०७४, ०९ : ११ मा प्रकाशित

सरकार जागिर खाने हो ? नेपाली सेनाले  माग्यो १ हजार ८ सय भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– सरकारी जागिर खाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाली सेनाले कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा १ हजार ८ सय भन्दा बढी कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकले  विज्ञापनमा उल्लेखित मिति र स्थानमा आवेदन दिन सक्नुहुनेछ ।

विज्ञापनसहित

5a77cf3218a9f.jpg 5a77cf3b5e876.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको