Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंक दुई अवार्डबाट सम्मानित

बुधबार, ०५ पुस २०७४, १८ : ४६ मा प्रकाशित

सिभिल बैंक दुई अवार्डबाट सम्मानित

अर्थ संसार, काठमाडौं–  सिभिल बैंक नेपालको “उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड” तथा “एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड” द्वारा सम्मानित भएकोे छ ।

सोमबार सीएचआरओ एशीयाद्वारा सोल्टी क्राउनप्लाजामा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशम्शेर जबराद्वारा सिभिल बैंकलाई सो सम्मानले सम्मानित गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको