Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : १०.९ अंकले घटेको बजारमा ५४ करोडको कारोबार

सोमबार, १८ मंसिर २०७४, १५ : १६ मा प्रकाशित

आजको सेयर बजार :  १०.९ अंकले घटेको बजारमा  ५४ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज १०.९ अंकले घटेको छ । १ सय ५७ वट कम्पनीको १० लाख १६ हजार ४ सय ९३ कित्ता सेयर खरिदविक्री हुँदा ५४ करोड २३ लाख ९३ हजार १ सय ३४ रुपैयाँको कारोबार भएको छ । 

घटेको बजारमा नेप्सेको होटल र उत्पादन उपसमूह बाहेह अरु सवै उपसमूहहरु राताम्मै भएका छन् ।  आज होटल १८.९३ अंक र उत्पादन ५.३५ अंकले बढेको छ ।

यता बैंक ८.२३ अंक, ट्रेडिङ १.४४ अंक, विकास बैंक १द्ध.७२ अंक, हाइड्रोपावर १.१ अंक, फाइनान्स ३.४८ अंक, इन्स्योरेन्स १०४.५९ अंक, माइक्रोफाइनान्स २०.०६ अंक र अन्य ७.२३ अंकले घटेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

यो पनि पढ्नुहोस्

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष

नेप्सेमा २० लाख १७ हजार बराबर कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ? 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको