शनिबार, ०१ पुष २०७४, १६ : ३६
आजको सेयर बजार : १०.९ अंकले घटेको बजारमा ५४ करोडको कारोबार
सोमबार, १८ मङि्सर २०७४

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज १०.९ अंकले घटेको छ । १ सय ५७ वट कम्पनीको १० लाख १६ हजार ४ सय ९३ कित्ता सेयर खरिदविक्री हुँदा ५४ करोड २३ लाख ९३ हजार १ सय ३४ रुपैयाँको कारोबार भएको छ । 

घटेको बजारमा नेप्सेको होटल र उत्पादन उपसमूह बाहेह अरु सवै उपसमूहहरु राताम्मै भएका छन् ।  आज होटल १८.९३ अंक र उत्पादन ५.३५ अंकले बढेको छ ।

यता बैंक ८.२३ अंक, ट्रेडिङ १.४४ अंक, विकास बैंक १द्ध.७२ अंक, हाइड्रोपावर १.१ अंक, फाइनान्स ३.४८ अंक, इन्स्योरेन्स १०४.५९ अंक, माइक्रोफाइनान्स २०.०६ अंक र अन्य ७.२३ अंकले घटेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

यो पनि पढ्नुहोस्

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष

नेप्सेमा २० लाख १७ हजार बराबर कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ? 

 

 

© Arthasansar.com 2016, All Rights Reserved