Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २० लाख १७ हजार बराबर कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

सोमबार, १८ मंसिर २०७४, १४ : ३७ मा प्रकाशित

नेप्सेमा २० लाख १७ हजार बराबर कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आज दुई कम्पनीको सेयर सूचिकृत भएको छ ।  फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक  लिमिटेड र राष्ट्रिय बीमा कम्पनीको सेयर सूचिकृत भएको हो ।

यी दवै कम्पनीको  २० लाख १७ हजार १ सय २० दशमलव ५९ कित्ता सेयर  सूचीकृत भएको  हो ।

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

यस बैंकको आज नेप्सेमा ५ लाख ९५ हजार १ सय २५ कित्ता  बोनस सेयर सूचिृक भएको छ ।

 राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनीको  १४ लाख २१ हजार ९ सय ९५ दशमलव ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यो पनि पढ्नुहोस्

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको