शनिबार, ०१ पुष २०७४, १६ : ३५
नेप्सेमा २० लाख १७ हजार बराबर कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?
सोमबार, १८ मङि्सर २०७४

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आज दुई कम्पनीको सेयर सूचिकृत भएको छ ।  फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक  लिमिटेड र राष्ट्रिय बीमा कम्पनीको सेयर सूचिकृत भएको हो ।

यी दवै कम्पनीको  २० लाख १७ हजार १ सय २० दशमलव ५९ कित्ता सेयर  सूचीकृत भएको  हो ।

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

यस बैंकको आज नेप्सेमा ५ लाख ९५ हजार १ सय २५ कित्ता  बोनस सेयर सूचिृक भएको छ ।

 राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनीको  १४ लाख २१ हजार ९ सय ९५ दशमलव ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यो पनि पढ्नुहोस्

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष 

© Arthasansar.com 2016, All Rights Reserved