Like us!
Follow us!
Connect us!
Watch us!

देव विकास बैंकको १८ लाख बढी सेयर नेप्सेमा सूचिकृत

मंगलबार, ०५ मंसिर २०७४, ११ : १७ मा प्रकाशित

देव विकास बैंकको १८ लाख बढी सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं– धितोपत्र बाजारमा आज  देव विकास बैंकको सेयर   सूचिकृत भएको छ ।  बैंकको १८ लाख ८२ हजार ९ सय २७ कित्ता सेयर  सूचिकृत भएको हो ।

बैंकको साझा विकास बैंक र युनियन फाइनान्ससँग एक्वीजिसनपछिको सेयर  सूचिकृत भएको नेप्सेले जनाएको छ ।

5a13bacfb2ad9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको