Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले १० प्रतिशत बोनस सेयर दिने

विहीबार, ३० कार्तिक २०७४, ११ : ५५ मा प्रकाशित

गुडविल फाइनान्सले १० प्रतिशत बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं– गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७३\७४ को मुनाफाबाट आफ्नो सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनीको  २३ औँ बैठकले १०.६२९  प्रतिशतका दरले हुने आउने लाभांश रु ७,७८,९४,७३६.८४ मध्ये कर प्रयोजनको लागि रु ३८,९४,७३६.८४ छुटाई बाँकी हुने आउने १०.१९२ प्रतिशतका दरले रु ७,४०,००,०००  रुपैयाँ बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

5a0d2c8be39c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको