Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, २१ : २२ मा प्रकाशित

धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

नेपाल सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। 

समितिमा  अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको