Like us!
Follow us!
Connect us!
Watch us!

३ करोडको आइपिओ निष्काशन गर्दै आशा लघुवित्त संस्था

बुधबार, २९ कार्तिक २०७४, ११ : ३० मा प्रकाशित

३ करोडको आइपिओ निष्काशन गर्दै आशा लघुवित्त संस्था

अर्थ संसार, काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीको अनुसार कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

नुवाकोटको मदनपुरमा केन्द्रिय कार्यालय रहेको कम्पनीले  आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनको प्रस्ताव लग्ने भएको छ ।

  त्यसै गरी साथै साधारणसभाले संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । लघुवित्त संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

केपी ओलीको एउटा टिप्पणीले यसरी बढ्यो सेयर बजार 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको