Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदीको नाफा ४ करोड १८ लाख

सोमबार, २० कार्तिक २०७४, ११ : १७ मा प्रकाशित

युनाइटेड मोदीको नाफा ४ करोड १८ लाख

अर्थ संसार, काठमडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले ४ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ३ गुणा भन्दा बढी हो । सो अवधिमा कम्पनीको चुक्तापूँजी  १ अर्ब १५ करो रहेको छ भने जगेडा कोष  १० करोड ४२ लाख रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको