Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सका सेयरधनीलाई डबल फाइदा : २०.२१ प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद सेयर

सोमबार, ३० असोज २०७४, ११ : १४ मा प्रकाशित

प्रभु इन्स्योरेन्सका सेयरधनीलाई डबल फाइदा  :  २०.२१  प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद सेयर

अर्थसंसार, काठमाडौं–प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा लगानी गर्ने लगानीकर्ताले २०.१ प्रतिशत लाभांश र ४६ प्रतिशत हकप्रद  सेयर पाउने भएका छन् ।

इन्स्योरेन्सले १९.२० प्रतिशत बोनस सेयर र १.०१ प्रतिशत (बोनस सेयर कर प्रयोजनको लागि) नगद लाभांस दिने भएको छ ।

असोज २९ गते बसेको संचालक समितिको बैठकले आगामि कात्र्तिक २१ हुने साधारणसभाबाट पारित हुने गरी उक्त बोनस र हकप्रद प्रस्ताव गरेको हो ।

इन्स्योरको हाल ५७ करोड ७५ लाख भन्दा बढी चुक्ता पूँजी रहेको छ ।

59e445480a44c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको