आइतबार, ०६ साउन २०७५, १८ : १९
अपि पावर कम्पनीमा रोजगारीको अवसर (विज्ञापनसहित)
मङ्गलबार, २४ असोज २०७४

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेड समूहद्धारा निर्माण हुने सोलार विद्युत आयोजना स्थलमा रही काम गर्नको लागि इलेक्ट्रोनिक इन्जिनियर वा ओभरसियरको आवश्यकता परेको छ ।

ओभरसियर कोर्ष उत्तिर्ण गरेकाले र इच्छुक व्यक्तिले अपि पवार कम्पनी लिमिटेड, थापाथली, ट्रेडचौथो तल्ला ट्रेड टावर भवन, थापाथलीमा आई सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क ठेगाना
अपि पावर कम्पनी लिमिटेड
चौथो तल्ला ट्रेड टावर भवन, थापाथली
फोन नं : ०१–५१११०९३

Email : sanjeevneupane@gmail.com

website : www.apipower.com.np

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved