Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनीमा रोजगारीको अवसर (विज्ञापनसहित)

मंगलबार, २४ असोज २०७४, १२ : ११ मा प्रकाशित

अपि पावर कम्पनीमा रोजगारीको अवसर  (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेड समूहद्धारा निर्माण हुने सोलार विद्युत आयोजना स्थलमा रही काम गर्नको लागि इलेक्ट्रोनिक इन्जिनियर वा ओभरसियरको आवश्यकता परेको छ ।

ओभरसियर कोर्ष उत्तिर्ण गरेकाले र इच्छुक व्यक्तिले अपि पवार कम्पनी लिमिटेड, थापाथली, ट्रेडचौथो तल्ला ट्रेड टावर भवन, थापाथलीमा आई सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क ठेगाना
अपि पावर कम्पनी लिमिटेड
चौथो तल्ला ट्रेड टावर भवन, थापाथली
फोन नं : ०१–५१११०९३

Email : [email protected]

website : www.apipower.com.np

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको