Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन बैंकले १६ प्रतिशत बोनस सेयर दिने

विहीबार, ०१ भदौ २०७४, १९ : ४४ मा प्रकाशित

सिटिजन बैंकले १६  प्रतिशत बोनस  सेयर दिने

अर्थ संसार, काठमाडौं– सिटिजन बैंक इन्टरनेशनलले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस दिने भएको छ । 

बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।  

उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ। उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको