Like us!
Follow us!
Connect us!
Watch us!

सुप्रिम मल्टीक्लिनले माग्यो १२ जना कर्मचारी

मंगलबार, २३ कार्तिक २०७३, १४ : ४५ मा प्रकाशित

सुप्रिम मल्टीक्लिनले माग्यो १२ जना कर्मचारी

अर्थ संसार
काठमाडौं–  विभिन्न पदका लागि सुप्रिम मल्टीक्लिनले  १२ जना कर्मचारीको माग गरेको छ । मल्टीक्लिनले कस्टमर रिलेशन एक्जीक्युुटिभ, टेक्निशियन, क्लिनीङ सुुपरभाइजर, सरसफाई , सेल्स एक्जीक्युुटीभ लगायतका पदमा गरी जम्मा १२ जना कर्मचारी मागेको हो  ।

मल्टीक्लिनले २ जना कस्टमर रिलेशन एक्जीक्युुटीभ, १ जना टेक्निशियन, २ जना क्लिनीङ सुुपरभाइजर, ५ जना सरसफाई कर्मचारी र २ जना सेल्स एक्जीक्युुटीभ मागेको हो ।  

सेल्स एक्जीक्युुटीभको लागि दुई पाङग्रे बाहनको लाइसेन्स भएको हुनुपर्ने भनी तोकेको छ । मल्टीक्लिनले इमेल ठेगाना [email protected]  आफ्नो व्यक्तिगत विवरण पठाउन अनुुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको