Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेन्टको बोनश सेयरको मूल्य समायोजन

मंगलबार, ०३ साउन २०७४, १२ : ०३ मा प्रकाशित

ओम डेभलपमेन्टको बोनश सेयरको  मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज  ओम डेभलपमेन्ट बैक लिमिटेडको बोनस सेयर मुल्य समायोजन भएको छ ।

 नेप्सेका अनुसार बैंकको २९.२ प्रतिशत बोनश सेयरको मुल्य समायोजन भएको छ । ४ सय ८७ रुपैया काएम भएको बोनश सेयरको औसत आधार मूल्य भने ३ सय ८० रुपैया रहेको छ ।

596daa0d45ac4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको