Like us!
Follow us!
Connect us!
Watch us!

कोरियन भाषा परिक्षा दिन छुट्यो ? चिन्ता नलिनुहोस, परिक्षा दिन पाउनुहुनेछ (नामावलीसहित)

बुधबार, १४ असार २०७४, ११ : १६ मा प्रकाशित

कोरियन भाषा परिक्षा दिन छुट्यो ? चिन्ता नलिनुहोस, परिक्षा दिन पाउनुहुनेछ (नामावलीसहित)

अर्थ संसार, काठमाडौं–  आठौं कोरियन भाषा परिक्षा दिन छुटका विद्यार्थीले परिक्षा दिन पाउने भएका छन् । 

कोरियन भाषा परिक्षामा एशियन इन्स्टिच्यूच अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, (२६ नम्बर केन्द्र)  मा २०७४ जेष्ठ २७ र २८ गतेको परिहलो सिफ्टमा परिक्षा दिन छुट भएका विद्यार्थीले परिक्षा दिन पाउने भएका हुन ।

आज गोरखापत्रमा एक सुचना प्रकाशित गरी छुटेका विद्यार्थीलाई असार २१ गतेदेखि लगातार ९ दिन एच.डी कोरिया, इपी.एस सेन्टर, ग्वार्काे, ललितपुर (गुण सिनेमा हल अगाडी) ग्लोबल आई एम. इ बैं रहेको भवनमा कम्प्युटरमा आधारत परिक्षा प्रकृयाबाट परिक्षा सञ्चालन हुनेछ । थप जानकारीका लागि तलको विज्ञापन हेर्न सक्नुहुनेछ ।    

 

59533f9cd0f7f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको